नेपाल बंगलादेश बैंकका संचालक सिनर्जी पावरका अध्यक्ष चयन

काठमाडाै । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी Synergy Power Development का अध्यक्षमा इन्द्र बहादुर थापा नियुक्त भएका छन् । संचालक समितिको बैठकले थापालाई संचालक पदमा नियुक्ति गर्दै उनलाई नै अध्यक्ष चयन गरेको हो ।

थापा हाल नेपाल बंगलादेश बैंकमा सर्बसाधारण शेयरधनीको तर्फबाट संचालकको रुपमा छन् । सिनर्जीमा उनको १५ हजार कित्ता शेयर रहेकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ घटेको छ । …

प्रतिकृया दिनुहॊस