गण्डकी प्रदेशमा थपिए ३० जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज  बुधबार थप ३० जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ३ जिल्लामा ३० जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, गोरखाका १ जना, कास्कीका १  र नवलपरासी ब .सु.पू.२८ जना गरी जम्मा ३० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८३६ पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष …

प्रतिकृया दिनुहॊस