होटल सञ्चालकको कुटाइबाट ग्राहकको मृत्यु

मोरङ।मोरङको उर्लाबारी नगरपालिका-७ मा रहेको युनिक होटलका सञ्चालक गोपाल तामाङको कुटाइबाट दार्जेलिङ घर भइ उर्लाबारी बसोबास गर्दै अाएका सुशील मल्लिकको मृत्यु भएको छ।

सुनका गहना बनाउने पेसा गर्दै आएका मल्लिक ११ गते राति श्रीमतीसहित होटलमा पुगेका थिए । मादक पदार्थ सेवन गरेका दुईजनाबीच विवाद भएको थियो ।

श्रीमान श्रीमतीको विवाद गर्दा होटल सञ्चालक तामाङले मल्लिकलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट बेहोस भएका मल्लिकको उपचारको क्रममा भारतको सिलिगुडी मृत्यु भएको हो।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस