२१ वर्षपछि एकसाथ देखिँदै माधुरी दीक्षित र सञ्जय दत्त

एजेन्सी । २१ वर्षपछि माधुरी दीक्षित र सञ्जय दत्त एकसाथ  देखिने  भएका छन् । पछिल्लो पटक उनीहरु १९९७ मा रिलिज भएको फिल्म ‘महानता’ मा देखिएका थिए । अब यो जोडीलाई फेरि एकसाथ देख्न पाइने भएको छ । निर्देशक करण जौहरको फिल्म ‘सिद्दत’ मा उनीहरुले अभिनय गर्ने फाइनल भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री