चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर

चन्द्रागिरि । चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशतछुट र चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार पाँच सयमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ ।

यो अफर आजैदेखि लागु भइ १५ मङ्सिर  नुसार ३० नोबेम्बर २०२० सम्मकालागिमान्यहुने व्यवस्था गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्वबोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री