कोरोनाबाट शिक्षण अस्पतालका कर्मचारीको मृत्यु

नेपालगञ्ज ।  कोरोना  १९ सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारीको मृत्यु भएको छ

नेपालगञ्ज उपमहानगरपालिका–९  का  ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार  बिहान मृत्यु भएको हो।

उनमा भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । ती पुरुषला‌ई मधुमेहको समस्या रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री