१२ बर्षीय रबिनको अदभुत स्वर, चलेका नेपाली र हिन्दी गायकलाई सिधै टक्कर (भिडियो)

मोरङ ।   झापाको दमकका १२ बर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन । नेपालमा चलेका गायकहरु सँग दाँजेर उनको स्वरलाई सार्बजनिक गरिएपछि उनको चर्चा चुलिएको छ । सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन ।

खोलको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत बढेको छ ।
झापाको दमक र मोरङको उर्लाबारी आसपासका क्षेत्रमा रहेका होटल तथा फुटपाथमा गित गााउदै हिँडने बालक दर्जी एकाएक सेलिब्रेटी बनेका छन ।

उनी केही नेपाली र केही हिन्दी गितहरु जस्ताको त्यस्तै गाँउछन । उनको स्वरमा अदभुत जादु रहेको छ । उनै बालक दर्जी सँग गरिएको कुराकानी

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस