वरिष्ठ राजनीतिज्ञ अाचार्य निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ साहित्यकार  तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५:४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री