गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा मगलबार थप १० जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितहरुमा कास्कीका ८  रहेका छन् भने तनहुँका २ जना रहेका छन्।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५ हजार ३ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री