चलचित्र ‘चङ्गा’को पहिलो गीत रिलिज

चलचित्र ‘चङ्गा’को पहिलो गीत भएको छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।  चलचित्रमा बुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा, लक्की भण्डारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई ‘डिट्ठा साब’को नामबाट परिचित कलाकार किशोर भण्डारीले निर्देशन गरेका हुन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी स्वादमा तयार गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री