करेन्ट लागेर धादिङमा १ को मृत्यु

काठमाडौं । धादिङमा मंगलबार बिहान करेन्ट लागेर १ जनाकाे  मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । थाक्रे गाउँपालिका महादेवबेसीमा पानी तान्ने क्रममा करेन्ट लाग्दा स्थानीय टिकीमाया तामाङको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री