उपत्यकामा आज थप ८५९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शुक्रबार  उपत्यकामा थप ८ सय ५९   जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ६९८, ८२  र ७९ जना गरि थप ८  सय ५९  जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६१  हजार ५  सय ९३   जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ३९०  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४३  हजार ८  सय २०   जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री