काठमाडौं ।सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भएर भूकम्प गएको छ ।
बुधबार बिहान ५ः१९ बजे ६ रेक्टर स्केलको आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।भूकम्पबाट भएको क्षतिको विवरण अहिले सम्म आएको छैन्।

तपाईंको प्रतिकृया




