डिश होमको द स्ट्रिङ दोश्रो चरणमा

काठमाण्डौ।  डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता द स्ट्रिङ अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरी भोटिङको आह्वान गरिसकेका छन ।

 

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उदेश्यले डिशहोमले द स्ट्रिङ सुरुआत गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस