उपत्यकामा आज थप ४०८ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शनिबार उपत्यकामा थप ४ सय ८  जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा  ३२६ ,३७ र ४५  जना गरि थप ४ सय ८ जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या ४५ हजार २ सय ७७  जना पुगेको छ भने  मृत्यु हुनेको संख्या २८० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २७  हजार १  सय २७  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भत्कियो सगरमाथा जाने बाटो, आरोहण ठप्प

काठमाडौं । सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प भएको छ । सगरमाथा, ल्होत्से र नुप्से …

प्रतिकृया दिनुहॊस