उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको मंगलबार भएको बैठकले  एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।

उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो सिफारिस गरेको हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कडा सुरक्षा घेराबीच रविको दाेस्राे दिनको बयान

काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी …

प्रतिकृया दिनुहॊस