आइतबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

काठमाडौँ । आइतबार सुन र चाँदी दुबैको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ । आइतबार, चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘एलओडी’ बन्यो विश्वको ५०औँ उत्कृष्ट क्लब

काठमाडौं । ठमेलस्थित एलओडी नाइट क्लब विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको छ । …

प्रतिकृया दिनुहॊस