कोरोनाबाट नवलपरासी पश्चिमका कांग्रेस उपसभापति गिरीको मृत्यु

काठमाडौ। कोरोना भाइरसको संक्रमणबाट  नवलपरासी पश्चिमका कांग्रेस उपसभापति सुवास गिरीको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत गिरीको मंगलबार बिहान ६ बजे मृत्यु भएको   हो ।

उनलाई गत शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री