एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक  गरेको  छ ।

यस वर्ष चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री