सलमान खानलाई पाँच बर्षको जेल सजाय

एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।

सजाय सुनाएसँगै सलमानलाई जोधापुरको केन्द्रीय कारागार लगिएको छ । उनका वकिलहरु उनको धरौतीमा रिहाको अपिल गर्दै उच्च अदालत पुगेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री