काठमाडौं उपत्यकामा थपिए ३८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार  काठमाडौंका ३२ जना, ललितपुरमा ५ जना र  भक्तपुरमा १ जना गरी  जम्मा ३८   जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ७ सय ७१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५६ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  १४ हजार ३ सय  ९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस