प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुग्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित प्रहरीको संख्या ७ २ पुगेको छ ।

हेडक्वार्टरमा कार्यरत पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो।

अहिले  संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री