सुनसरी । सुनसरीको बराहनगरपालिका-४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमवार दिउँसोको समयमा रामधुनी नगरपालिका-६ मा रहेको शंकर बेलि तालमा जाल हानी माछा मार्ने क्रममा अचानक तालमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस