थप १३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ६ सय १३ पुग्यो

काठमाडौं । आज आइतबार थप  १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप  १३०   जनामा कोरोना पुष्टि भएको हो ।   योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८  हजार ६ सय १३   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४५  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार १  सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री