नवलपरासीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता

काठमाडौं ।विगत दुई दिन लगातार  परेको वर्षाका कारण खसेको पहिरोले नवलपरासी (नवलपुर) को बुलिङ्टार गाउँपालिका-२ डाँडाझेरीमा घर पुरिँदा दुई जना बेपत्ता भएका छन् ।

पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी  श्रीमती  ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा बेपत्ता भएका हुन् । उनीहरुको अहिले खोजि कार्य जारी रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री