करेन्ट लागेर कैलालीमा एक मजदुरको मृत्यु

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा मजदुरी गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो ।

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले शुक्रबार साँझ निर्माण स्थलमै मेसिन सार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको मृत्यु भएको जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री