गण्डकी प्रदेशमा आज थप २५ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा आज  शुक्रबार   थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका २ जिल्लामा २५ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार  तनहुँमा ७ जना र नवलपरासी पुर्वमा१८ जना गरी जम्मा २५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको  हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री