सिजीको आकर्षक नयाँवर्ष २०७५ योजना

काठमाडौं । नयाँ वर्ष २०७५ को अवसरमा  सिजीले आफ्ना समस्त ग्राहकमहानुभावहरुमा फेरी एक पटक विभिन्न सामानहरुको खरिदमा आकर्षक तथा उपयोगी योजनाहरु बजारमा ल्याएको छ ।‍ सिजी नगदमा गद्गद् नामक योजनामा सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक उपहार पाउने छन् । याे योजनामा २० प्रतिशतसम्म छुट रहेको छ । योजनाअनुरुप सिजीका ४९ इन्च देखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्तगर्न सक्नेछन् ।

याे भन्दा तल साइजका टिभीहरुमा (२० इन्च देखि ४३ इन्च) सम्म २० प्रतिशतनगद छुट पाइने छ । त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने छन् । एसिमानिशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सि.जी.कै टिसर्ट, माईक्रोवेभ ओभनमाकुकिङ किट, फ्रन्ट लोडिङ वासिङ्ग मेसिनमा सि.जी.को इन्डक्सन र टपलोडिङ वासिङ मेसिनमा सिजीको आइरन प्राप्त गर्न सक्नेछन् ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस