काठमाडौं । आज थप १ १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ११६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या संख्या १७ हजार १ सय ७७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



