बाह्रबिसे नगरपालिकामा बाढीःदुईको मृत्यु,१८ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी परी दुईको मृत्यु  भएको छ   भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएको  बताएका छन् ।

बाढीमा  परि हराइरहेकाहरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।

बाढीले  १५ घर बगाएको छ भने त्यहाँको जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ ।

विस्तृत विवरण आउन बाँकी  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री