काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा साढे ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ।
बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको सूची यस्तो छः
थप जानकारीको लागि https://www.centurybank.com.np मा गएर हेर्न सकिने छ ।
तपाईंको प्रतिकृया



