अब मास्क नलगाइ हिँड्न नपाइने

काठमाडौँ । अब  मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

गृह मन्त्रालयले कोरोना भाइरसको माहामारी फैलिरहेको बेला  मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमणको खतरा अहिले  रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुलेकोले  जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री