६३ सहसचिवको पदस्थापन तथा सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनले राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवको पदस्थापन तथा सरुवा गरेको छ ।

भर्खरै लोकसेवा पास गरेका सहसचिवको पदस्थापना गरिएको छ भने अन्य सहसचिवलाई विभिन्न ठाउमा सरुवा गरेको हो । उनीहरुलाई विभिन्न प्रदेश कार्यालयहरुमा खटाएको छ ।

सहसचिवको पदस्थापना तथा सरुवा असार १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट भएको भएपनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको हो ।

कुन सहसचिव कहाँ पुगे ?  सूची हेर्न यहाँ क्लिक गर्नुहोस् :- file:///C:/Users/user/Desktop/Saha-sachib-Saruwa-Notice.pdf

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस