चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, बाल-कलाकार कुशाग्र भट्टराईले अभिनय गरेका छन् ।
चलचित्रमा अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा तथा संवाद, कालिप्रसाद बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यो चलचित्र वैशाख १४ गतेबाट रिलिज हुँदैछ ।
तपाईंको प्रतिकृया




