काठमाडौंको फर्पिङमा बस दुर्घटना हुँदा २ को मृत्यु ,२२ घाइते

काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान  दुर्घटना हुँदा २ को मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएकाे हाे ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप