अमेरिकामा कोरोना संक्रमितको सख्या २३ लाख ५६ हजार ७ सय १५  जना पुग्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख  २२ हजार २ सय  ४८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २३ लाख ५६ हजार ७ सय १५  जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २ सय ६७  जनाको मृत्यु भएको छ भने २६ हजार ७९   जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री