कर्णालीमा थपिए ११ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । कर्णाली प्रदेशमा थप ११  जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा  सल्यानका  ६ जना,  सुर्खेतका २ जना,  दैलेखका २ जना  र रुकुम पश्चिममा १ जनामा गरी ११  जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री