कैलालीको क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना

कैलाली ।  कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना  संक्रमण पुष्टि भएको छ ।

जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया महिला स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो। अहिले उनलाई टीकापुर अस्पतालको आईसोलेसनमा राखिएको छ।

ती   स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेकाहरुको आरडिटी  र तापक्रम परीक्षणमा खटिएकी थिईन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री