मधुबनका युवाहरुले बुझाए नगरप्रमुखमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बाँके । मधुबन नगरपालिका बर्दियाका यूवाहरुले विभिन्न ५ वुँदे माग राखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । नगर प्रमुख गणेश बहादुर क्षेत्री मार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन ।

ज्ञापनपत्रमा पीसीआर परिक्षणको दायरा देशव्यापी रुपमा बढाउनु पर्ने, क्वारेन्टाईन आफैमा कोरोनाकेन्द्र विन्दु बन्न पुगेको छ, त्यसैले यसको गुणस्तरको सुधार तुरुन्त हुनुपर्ने, देशमा कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको रकम स्पष्ट विवरणसार्वजनिक गरिनु पर्ने लगायतका माग राखिएका छन् ।कोभीड १९ को कारणले जनताहरू जीवन मरणको अवस्थामा हुँदा पनि सरकार जनताप्रतिको उत्तरदायित्व शुन्य देखीएको र सरकारलाई सचेत गराउन बर्दियाको मधुवन नगरपालिका युवाहरूले शान्तिपुर्ण दबाब -यालीको आयोजना गरिएको सहजकर्ता समिर के सीले बताए ।

बर्दियाको कालिका मन्दिरबाट -याली निकालिएको -याली बजार परिक्रमा गरी नगरपालिकामा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएको सहजकर्ता केसीले बताए । यस्ता छन् ५ बुँदे माग:-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस