कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या १२ हजार ६ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १३ हजार ८ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ४२  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३ लाख ८१ हजार ४ सय ८५  जना पुगेको छ भने मृत्यु हुनेको सख्या १२ हजार ६ सय ५  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री