माछापुच्छे बैंकको बोनस शेयर सुचीकृत

काठमाडाै । माछापुच्छे बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ । बैंकको ६६ लाख ५१ हजार ४९० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको बै‌ंकले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री