थप ५८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज थप ५८६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप ५८६  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय  ७७  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १ हजार  १ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अब काठमाडौंमा देशैभरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार, बालेनले गरे सार्वजनिक अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको …

प्रतिकृया दिनुहॊस