भारतमा कोरोना संक्रमितको सख्या ३ लाख ४३ हजार ९१ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १० हजार २  सय ४३ जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ९५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ३ लाख ४३ हजार ९१ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ९ हजार ९  सय १५ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री