नेपाल बंगलादेश बैँकको १ लाखको मुद्दती योजनामा १ लाखको कोभिड -१९ को बीमा

काठमाडौं ।नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु एक लाखको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ ।

हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम रु एक लाख मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री