फाइल फोटो

पर्वतको कुश्मामा पहिरो: ३ जनाको मृत्यु ६ वेपत्ता

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका(३ दुर्लुङ काफलचौरमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा परी स्थानीय ५२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती नीलकुमारी थापा र ८ वर्षीया नातिनी बिबिसा थापाको मृत्यु भएको हो । गएराती गएको पहिरोमा परी ६ जना वेपत्ता भएका छन् ।

वेपत्ताको खोजीकार्य भइरहेकोपर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता गर्ने छैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण …

प्रतिकृया दिनुहॊस