काठमाडौं । नेपालमा आज थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप ४४८ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६२ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ८७७ जना उपचार पछि निको भएर घर फर्किएका छन्
तपाईंको प्रतिकृया




