काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८ हजार ४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ६६ जनाको मृत्यु भएको छ ।
यो सगै भारतमा कोरोना संक्रमितको सख्या २ लाख ६७ हजार ४६ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार ७ सय ७३जना पुगेको छ ।
तपाईंको प्रतिकृया




