थप २१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार  ४ सय ४८ पुग्यो 

काठमाडौं । नेपालमा आज थप  २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप २१३  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार  ४ सय ४८   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४६७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री