mainnews

कर्णाली प्रदेशमा थपिए ५४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमा सल्यानका २८ जना , सुर्खेतका २० जना, दैलेखका   ३ जना र कालीकोटका ३ जना     गरी  ५४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस