भारतमा कोरोना संक्रमितको सख्या २ लाख ४७ हजार१ सय ८५ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १० हजार ४ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २ लाख  ४७ हजार १ सय ८५ जना  पुगेको छ भने मृत्यु हुनेको सख्या ६ हजार ९ सय ५० जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री